दफा ५१
निर्देशिका वा कार्यविधि बनाउने अधिकार
मन्त्रालयले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम प्रतिकूल नहुनेगरी आवश्यकता अनुसार निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।